पाँचदिन देखि सञ्चार सेवा अबरुद्ध

बागलुङ –  गाजाको धुरीमा रहेको नेपाल टेलिकमको  टावर सञ्चालनमा नआउँदा  ताराखोलाका स्थानीय पाँचदिन देखि सञ्चार सेवा बिहिन भएका छन् । गाजाको धुरीमा रहेको रिपिटर टावरमा विद्युत आपुर्ति बन्द हुँदा सञ्चार सेवा अवरुद्ध भएको हो । केही दिन पहिला भएको हिमपातका कारण विद्युत आपूर्ति बन्द भएको र टावरमा जडान गरिएको सौर्य उर्जामा समेत समस्या देखिए पछि … Continue reading पाँचदिन देखि सञ्चार सेवा अबरुद्ध